समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध मोरक्कोले अग्रता लिएको छ।
खेलको चौथो मिनेटमा हाकिम जियाचले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन्।
अर्को खेलमा अहिले यहि समूहका बेलसजयम र क्रोएसिया भिडिरहेका छन्। अन्तिम खेलअघि नै क्यानडा बाहिरिसकेको छ।
अन्तिम खेलमा बेल्जियमलाई जित्नैपर्ने दबाब छ भने क्रोएसियाले बराबर खेले मोरक्कोलाई पनि बराबर गर्दा नकआउटमा पुग्नेछ।
मान ४ अंक भएको क्रोएसिया समूहको शीर्षस्थानमा हुँदा मोरक्को दोस्रो स्थानमा छ। बेल्जियम १ अंकले पछि छ।
90
Shares
प्रतिक्रिया