जनमत पार्टीका अध्यक्ष सिके राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
राउत बिहीबार साँझ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
त्यसअघि राउतले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका थिए।
मधेश प्रदेशबाट राष्ट्रिय पार्टीको रुपमा उदाएको राउत नेतृत्वको जनमत पार्टीले सत्तागठबन्धनसँग मिलेर सरकारमा जाने तयारी गरेको छ।
प्रधानमन्त्रीलाई भेटेपछि गृहमन्त्री भेट्न पुल्चोक पुगे सिके राउत
42
Shares
प्रतिक्रिया