कञ्चनपुरमा भीषण वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज सोमबार बिहान ६:४८ बजे दिएको विवरणअनुसार बितेको १२ घण्टामै कञ्चनपुरमा झन्डै ४०० मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार सो अवाधिमा कञ्चनपुरको हनमान नगरमा ३९८.४ मिलिमिटर वर्षा मापन भएको हो।
यस्तै कञ्चनपुरकै दोधारामा ३९५ मिलिमिटर र सुन्दरपुरमा ३९२ मिलिमिटर वर्षा मापन भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।
231
Shares
प्रतिक्रिया