सुदूरपश्चिम विकास कोषमार्फत सीपमुलुक तालिम तथा सहुलियत ब्याजदरमा ऋण स्वरोजगार र उद्यमशील बन्न प्रोत्साहन गरिने आर्थिक मामिला तथा योजनामन्त्री सुरेन्द्रबहादुर पालले बताएका छन्।
उद्यमशीलता प्रर्वद्धनका लागि नवीन सोच, व्यवसायिक ज्ञान, अभिरुची भएका युवा वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न १० करोड विनियोजन गरिएको उनले बताए।
12
Shares
प्रतिक्रिया