सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन।
चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ।
अन्तर सरकार वित्तिय हस्तारणअन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तिय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको मन्त्री पालले बताए।
57
Shares
प्रतिक्रिया