ad ad

बागमती


काठमाडौं महानगरपालिकाले महानगर दिवसको मूल समारोह गर्दै

काठमाडौं महानगरपालिकाले महानगर दिवसको मूल समारोह गर्दै

महानगर दिवसको अवसरमा आयोजित धिमे बाजा प्रतियोगितामा सहभागी हुँदै प्रमुद बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल।


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ९:३५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आज महानगर दिवसको मुल समारोह आयोजना गर्दै छ। २८ औं महानगर दिवसको अवसरमा आज आज काठमाडौं महानगरबाट प्रवाह हुने सेवाहरु बन्द हुने जनाइएको छ। 

महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो।

महानगरले २८ औं महानगर दिवस भव्य रुपमा मनाउने बताएको छ। यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .