शंकास्पद हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन्। बाराकककको पचरौता नगरपालिका–४ स्थित बिओपि बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेर चेक गर्दा भारतीय व्यक्ति पक्राउ परेका हुन्।
दाहिने कम्मरमा होस्टाइलभित्र ३ राउण्ड लोड भएको गोली, ४ राउण्ड होस्टाइल राखिएको पेस्तोल र भारतीय रकम र मोबाईल सेटसहित बरामद गरिएकको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाका अनुसार उनलाई अहिले अनुसन्धानका लागि बुझाउने प्रक्रियामा राखिएको छ।
36
Shares
प्रतिक्रिया