ad ad

राजनीति


प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने

प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने

फाइल।


नेपालखबर
पुस १८, २०७९ सोमबार ८:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्ने भएका छन्। 

सोमबार बिहान १० बजे सिंहदरबारमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्। छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित  रहने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .