आज आफूसँग भएको अमेरिकी १ डलर साट्दा १३२.३१ रुपैयाँ पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै नेपाली पैसासँग डलर साट्नेले भने १३१.७१ रुपैयाँ तिर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।
आजका लागि तोकिएको विनिमय दरअनुसार युरो १ को खरिद दर १४०.२८ र बिक्री दर १४०.९२ रुपैयाँ रहेको छ।
त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १५८.३७ र बिक्री दर १५९.०९ रुपैयाँ रहेको छ।
कुन मुद्राको मूल्य कति?
45
Shares
प्रतिक्रिया