परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन् । प्रकाशित: जेठ १५, २०८१ मंगलबार १६:४२ 24 Shares
प्रतिक्रिया