सरकारले आगामी वर्ष बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको छ।
उनका अनुसार चालू आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको छ।
बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुनेछ।
33
Shares
प्रतिक्रिया