फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो।
गत वर्ष लघुवित्तले १ अर्ब चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख रुपैयाँ बराबरको बोनस सेयर र नगद लाभांश दिने भएको छ।
कम्पनीले १३.३० प्रतिशत बोनस सेयरका लागि छुट्याएको छ भने नगद लाभांश भने कर प्रयोजनका लागि मात्रै छुट्याएको हो। कर प्रयोजनका लागि ०.७० प्रतिशत रकम छुट्याइएको छ।
24
Shares
प्रतिक्रिया