ad ad

कारोबार


त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबीको एटीएम

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबीको एटीएम

नेपालखबर
असार ७, २०८१ शुक्रबार १२:२९, काठमाडौँ

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा ल्याएको छ। 

बैंकले अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रुत तथा कर्मचारीलाई सुविधा पुर्‍याउन थप एक एटीएम सञ्चालनमा ल्याएको जनाएको छ। 

यसअघि नै विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुईवटा एटीएम बैंकले सञ्चालनमा ल्याइसकेको छ। 

बैंकका देशभर २०१ शाखा, १८८ एटीएम, ११ एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .