ad ad

कारोबार


सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

नेपालखबर
फागुन ६, २०८० आइतबार ११:२४, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

आइतबार सुनको ५ सय र चाँदीको २० रुपैयाँले मूल्य बढेको हो। 

योसँगै छापावाल सुन १ लाख १७ हजार ६ सय र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ। 

गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .