ad ad

कला


अष्ट्रेलियाको समुन्द्र तटमा हट दीपिका

अष्ट्रेलियाको समुन्द्र तटमा हट दीपिका

नेपालखबर
पुस १४, २०७९ बिहिबार १५:२, काठमाडौँ

नेपाली फिल्म उद्योगमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय चर्चा खासै हुँदैन। फिल्म ‘ऐश्वर्या’बाट रजतपटमा डेब्यु गरेकी दीपिकाले केही फिल्ममा अभिनय गरिन्।

तर पछिल्लो समय उनी खाली छिन्। 

अभिनय भन्दा सौन्दर्य चर्चामा रहने दीपिका यतिबेला अष्ट्रेलिया पुगेकी छिन्।

श्रीमान दिवाकर भट्टराईको साथमा अष्ट्रेलिया पुगेकी दीपिकाले सिड्नीको समुन्द्र तटबाट हट तस्बिर सार्वजनिक गरेकी छिन्। हरियो रङको पहिरनमा दीपिकाले चिसोलाई चुनौति दिएकी छिन्। 

दीपिकाको सार्वजनिक तस्बिरलाई लिएर फ्यानहरुले आफ्नै हिसावले प्रतिकृया दिइरहेका छन्। 

‘ऐश्वर्या’ पछि ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा अभिनय गरेकी दीपिका होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .