गायक यश कुमार नयाँ गीतसहित बजारमा आएका छन्। उनले यसै साता कार्यक्रम आयोजना गरी नयाँ गीत ‘गल्ली’ सार्वजनिक गरेका हुन्।
गायक यश कुमारलाई गायनमना मेचु धिमालले साथ दिएकी छन्। गीतमा संगीत तथा शब्दरचना गायक स्वयंको छ।
गीतको भिडिओमा यश कुमार, रेश्मा घिमिरे, उसा बराइली र राजेश घतानीले अभिनय गरेका छन्।
हरि हुमागाईंले खिचेको भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन्।
54
Shares
प्रतिक्रिया