चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन्।
एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले शहरी आतंकवादविरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन्।
दुवै सेनाका वरिष्ठ अधिकारीहरुले अभ्यासको सफल समापनको लागि बधाइ दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताए।
27
Shares
प्रतिक्रिया