आइसल्यान्डको रेक्यानेस क्षेत्रमा ठूलो ज्वालामुखी विस्फोट भएको छ। नजिकैको बस्ती यसअघि नै खाली गराइसकिएको छ।
४ हजार मानिसलाई स्थानान्तरण गरिएको थियो।
हप्तौँदेखि सयौँ भूकम्पको झट्का महसुस भएपछि ज्वालामुखी विस्फोट हुने आशंका गरिएको थियो।
ज्वालामुखी विस्फोट हुँदा जमिनमा साढे तीन किमि फराकिलो चिरा परेको जनाइएको छ।
यद्यपि, २०१० मा जस्तो यो ज्वालामुखीले अन्तर्राष्ट्रिय उडानमा अवरोध नगर्ने सरकारी अधिकारीहरुले जनाएका छन्।
78
Shares
प्रतिक्रिया