ad ad

ग्लोबल


थाइल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने विधेयक तल्लो सदनबाट पारित

थाइल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने विधेयक तल्लो सदनबाट पारित

नेपालखबर
चैत १४, २०८० बुधबार १४:२३, काठमाडौँ

थाइल्यान्ड चाँडै समलिंगी विवाहलाई कानुनी मान्यता दिने देश बन्ने भएको छ।

देशको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको हो। 

यो विधेयक अब सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ।

तर सन् २०२४ को अन्त्यसम्ममा थाइल्यान्डले समलिंगी विवाहलाई कानुनी मान्यता दिने अपेक्षा गरिएको छ।

यसपछि थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .