ग्लोबल


यी तस्बिरमा हेर्नुहोस् भारतमा जारी दोस्रो चरणको मतदान

यी तस्बिरमा हेर्नुहोस् भारतमा जारी दोस्रो चरणको मतदान

यो तस्बिर असमको हो। असमका पाँच लोकसभा सिटमा मतदान भइरहेको छ।


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १४:३४, काठमाडौँ

भारतमा आज (शुक्रबार) लोकसभा चुनावको दोस्रो चरणको मतदान भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ७ बजेदेखि असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मु–कश्मिर गरी १३ राज्यका ८८ सिटका लागि मतदान भइरहेको हो।\

मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। 

हेर्नुहोस् जारी मतदानका केही तस्बिर

यो तस्बिर मध्य प्रदेशको हो। जहाँ सात सिटमा मतदान भइरहेको छ।

यो तस्बिर राजस्थानको हो। दोस्रो चरणमा राजस्थानका १३ लोकसभा सिटमा मतदान भइरहेको छ।

यो तस्बिर पनि राजस्थानको हो।

यो तस्बिर उत्तर प्रदेशको हो। उत्तर प्रदेशका आठ लोकसभा सिटमा दोस्रो चरणमा मतदान भइरहेको छ।

यो तस्बिर छत्तीसगढको हो। छत्तीसगढका तीन लोकसभा सिटमा मतदान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .