ad ad

ग्लोबल


भारतमा आज ‘ड्राइ डे’, सम्पूर्ण ‘ठेका’ बन्द

भारतमा आज ‘ड्राइ डे’, सम्पूर्ण ‘ठेका’ बन्द

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ११:२१,

चुनावी नतिजा सार्वजनिक भइरहेको दिन भारतमा ‘ड्राइ डे’ घोषणा गरिएको छ। आजको दिन सम्पूर्ण  ‘ठेका’ (मदिरा पसल) बन्द रहनेछ।

मुलुकभर कहीँ पनि मदिरा बिक्री गर्न पाइने छैन।

चुनावी नतिजा घोषणाको दिन मात्र होइन, भारतमा कतिपय चाडपर्वमा पनि मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने गरिएको छ।

त्यसैले, यसअघि नै किनेर राख्नेहरुबाहेक आज बजारमा मदिरा खोज्दा पाउने छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .