कालीकोटमा सकेट बम फेला परेको छ। जिल्लाको खाँडाचक्र नगर पालिका–७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको हो।
उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बम नेपाली सेनाले निष्क्रिय बनाएको छ।
प्रतिक्रिया