कोशी प्रदेशले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने भएको छ।
अध्यादेश मार्फत बजेट ल्याएको प्रदेशले सार्वजनिक सेवा प्रभावकारी बनाउन खाजा खर्च दिने भएको हो।
‘प्रदेशमा कार्यरत कर्मचारीहरुलाई काम प्रति उत्पेरित र जवाफदेखी बनाउन प्रोत्साहन रुवरुप विद्युतीय हाजिरिका आधारमा २०० रुपैयाँ का दरले खाजा खर्च प्रदान गर्ने,’ व्यवस्था मिलाएको छ।
प्रदेश सरकारले शिक्षित र बेरोजगार युवा युवतिहरुलाई सार्वजनिक सेवा प्रवेशकालागि क्षमता अभिवृद्धि गर्न निशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्न बजेट विनियोजन गरेको छ।
162
Shares
प्रतिक्रिया