ad ad

कोशी


कोशीमा एमालेसहित गठबन्धनका चार दलले केदार कार्कीलाई विश्वासको मत दिने

कोशीमा एमालेसहित गठबन्धनका चार दलले केदार कार्कीलाई विश्वासको मत दिने

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेसबाट विद्रोह गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीको पक्षमा पाँच दलले विश्वासको मत दिने भएका छन्।

नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा मत दिने भएका हुन्।

६ सांसद रहेको राप्रपा भने विपक्षमा उभिएको छ। 

शनिबार एमालेका ३९ र कांग्रेसको ८ सांसदसहित ४७ जनाको समर्थन लिएर कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले बुधबार कोशी प्रदेश सभामा विश्वासको मत मागेका थिए। उनको पक्षमा गठबन्धनले मत दिने बुधबार नै निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .