कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
अध्यादेशमार्फत सार्वजनिक गरिएको बजेटमा उद्योग क्षेलाई बढी प्राथमिकतामा राखिए छ।
सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ।
बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन गरिएको छ।
शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ। उता वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड विनियोजन भएको छ।
प्रदेश सरकारले सुशासनतर्फ ९७ करोड बजेट विनियोजन गरेको जनाएको छ।
84
Shares
प्रतिक्रिया