मधेश प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान गरेको हो।
पुस १८ गते सोमवार दिउँसो १ बजे बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मधेश प्रदेश सरकारको निर्णय अनुसार नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम पुष १८ गतेका लागि प्रदेश प्रमुखले नयाँ अधिवेशन आह्वान गरेका हुन्।
48
Shares
प्रतिक्रिया