मधेस


दस किलो गाँजासहित युवक पक्राउ

दस किलो गाँजासहित युवक पक्राउ

गाँजासहित पक्राउ परेका युवक


नेपालखबर
माघ १८, २०८० बिहिबार ६:३९, बारा

दस किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। 

मकवानपुरको हेटौँडा नगरपालिका-३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जितपुर सिमरा उपमहानगरपालिका-७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .