एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको गोरखाको बारपाकमा कोरोना महामारी भयावह बनेको छ।
बारपाकमा दिनमै तीन जनासम्मको मृत्यु भइरहेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन्। सय डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन्।
जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए।
प्रतिक्रिया