ad ad

फोटोफिचर


इन्द्रजात्राको अवसरमा पुजियो कुमारीलाई (तस्बिरहरू)


सरोज बैजु
असोज १०, २०८० बुधबार १७:१७, काठमाडौँ

इन्द्रजात्राका अवसरमा बुधबार बिहान काठमाडौंको वसन्तपुरमा सामूहिक रुपमा कुमारीलाई पूजिएको छ। 

जीवित देवीका रुपमा मानिने कुमारीलाई इन्द्रजात्रा पर्वको पूर्वसन्ध्यामा पूजा गरिएको हो।

वर्षा र सहकालका देवता इन्द्रको पूजासँगै इन्द्रजात्रा पर्व पनि सुरु हुन्छ। भाद्र शुक्ल द्वादशीका दिन हुनुमानढोकाअगाडि धार्मिक विधिअनुसार इन्द्रश्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यो जात्रा ८ दिनसम्म मनाइन्छ।

इन्द्रजात्राका अवसरमा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप तथा दुई बालकलाई गणेश र भैरवको स्वरूपमा रथमा राखेर घुमाइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .