ad ad

फोटोफिचर


प्रचण्डलाई फेरि विश्वास (तस्बिरहरू)


सरोज बैजु
फागुन ३०, २०८० बुधबार १६:५८, काठमाडौँ

२०७९ पुस १० गते बनेको तत्कालीन गठबन्धनमा फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामा तेस्रो पटक संसद्वको विश्वास पाएका छन्।

२०७९ को चुनावमा गठबन्धन गरेको नेपाली कांग्रेसलाई बिदा गर्दै यही फागुन २१ गते प्रचण्ड एमालेसँग मिसिन पुगेका थिए।

त्यसपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रचण्डले आफूलाई विश्वास रहे नरहेको परीक्षण संसदमा गरेका हुन्।

उनले एमाले र माओवादीसहित १५७ जना सांसदहरूको विश्वास पाएपछि अब नयाँ ऊर्जाका साथ समृद्धिका लागि काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .