सहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ। व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोवास भएको सुन्दर बस्ती नै सहर हो।
के काठमाडौँ सहरमा ती दुवै कुरा छन्?
पुरानो काठमाडौँको सौन्दर्यता अहिले मासिएको छ। जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ।
अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ, त्यसै काठमाडौँ सहरलाई 'कंक्रिटको जंगल' भनिएको होइन।
पुरानो काठमाडौँ प्राकृतिक सुन्दरताले भरिपूर्ण थियो तर अहिले कंक्रिटको थुप्रोमा परिणत भएको छ।
हेर्नुहास् केही तस्बिर :
51
Shares
प्रतिक्रिया