ad ad

फोटोफिचर


तरुण दलका अध्यक्षको २० र केन्द्रीय सदस्यको ३ महिनापछि शपथ (तस्बिरहरू)


सरोज बैजु
असोज २१, २०८० आइतबार १५:४९, काठमाडौँ

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। अँइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच अध्यक्ष विद्धान गुरुङले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। 

गुरुङले भने शनिबार नै देउवा निवास धुम्बाराहीमा पार्टी सभापति शेरबहादुर देउवाबाट शपथ लिएका थिए। 

तरुण दलको अध्यक्षमा गुरुङलाई देउवाले २०७८ चैत ९ गते नियुक्त गरेका थिए भने गत असार १३ गते ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। 

अध्यक्ष गुरुङले आफू नियुक्त भएको २० महिनापछि शपथ लिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .