ad ad

फोटोफिचर


केपी ओली कपको उपाधि भिडन्त (तस्बिरहरु)


सरोज नेपाल
फागुन १७, २०७९ बुधबार १८:४४, काठमाडौँ

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब भिडिरहेका छन्। 

काठमाडौंको  दशरथ रंगशालामा फाइलन भिडन्त भइरहेको छ।

फाइनल पुग्ने क्रममा सोमबार मछिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तर पराजित गरेको थियो।

उता सातदोबाटोले पनि त्रिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल तय गरेको थियो। 

फाइनल हुनुअघि मैदानमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए। उनले त्यहाँ फाइलनका लागि खेलाउने बल रेफ्रीलाई हस्तान्तरण गरे। 

प्रतियोगिताको विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .