आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले आज (बुधबार) देखि निर्वाचन आचारसंहिता लागू गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘असोज १२ (आज) गतेबाट आचारसंहिता लागू भएको छ।’
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। त्यसका लागि आजदेखि आचारसंहिता लागू गरिएको हो।
याे पनि : निर्वाचन आचारसंहिता : दलहरुले के गर्न मिल्छ, के गर्न मिल्दैन?
45
Shares
प्रतिक्रिया