ad ad

राजनीति


रवि लामिछानेले गरे मतदान, प्रदेशसभामा लगाएनन् स्वस्तिक छाप

रवि लामिछानेले गरे मतदान, प्रदेशसभामा लगाएनन् स्वस्तिक छाप

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्। उनले चाबहिल महांकालस्थित खानेपानी संस्थान मतदान केन्द्रबाट भोट खसालेका हुन्। 

मतदानपछि उनले मतपेटिका ढोगेका छन्।

तर, उनले प्रदेशसभाको मतपत्रमा भने स्वस्तिक छाप लगाएनन्। उनको नेतृत्वमा रहेको दलले देशैभरबाट प्रदेशसभातर्फ उम्मेदवारी दिएको छैन्। 

प्रदेश खर्चिलो भएको भन्दै उनले उम्मेदवारी नदिने बताएका हुन्। लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .