ad ad

राजनीति


अर्को निर्वाचनमा उम्मेदवार बन्ने राजेश हमालको संकेत

अर्को निर्वाचनमा उम्मेदवार बन्ने राजेश हमालको संकेत

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:५, काठमाडौँ

अभिनेता राजेश हमालले आइतबार बिहानदेखि देशभर जारी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोट हालेका छन्। उनले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हुन्। 

हमालले मतदानपछि अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत दिएका छन्। उनले मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अबको ५ वर्षमा आफू पनि उम्मेदवार हुने बताए।

हमालले यो निर्वाचनले राजनीतिमा ठूलो परिवर्तन आउने समेत बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .