नवलपरासी–१ मा अहिलेसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिइरहेका छन्।
तीन हजार ३५८ मतका साथ अगाडि रहेका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले पच्छ्याइरहेका छन्। ठाकुरीले २ हजार ९५१ मत पाएका छन्।
एमालेसँग तालमेल गरेको जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदेयेश त्रिपाठीले २ हजार ५६८ मत पाएका छन्।
96
Shares
प्रतिक्रिया