ad ad

राजनीति


प्रतिनिधिसभाका सांसदहरुले लिए शपथ, लोगो पनि बाँडियो

प्रतिनिधिसभाका सांसदहरुले लिए शपथ, लोगो पनि बाँडियो

शपथ लिने क्रममा सांसदहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १३:३९, काठमाडौँ

मंसिर ४ को निर्वाचनबाट विजयी भएका प्रतिनिधिसभाका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराए।

शपथका क्रममा नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा सांसदहरुले शपथ लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .