जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ।
आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन्।
जसपाले संसदीय दलको नेता चउन गरेर माात्र सरकारमा जाने वा नजाने भन्नेबारेमा निर्णय लिने बताएको छ।
60
Shares
प्रतिक्रिया