ad ad

राजनीति


कांग्रेस संसदीय दलको मुख्यसचेतकमा रमेश लेखक मनोनीत

कांग्रेस संसदीय दलको मुख्यसचेतकमा रमेश लेखक मनोनीत

फाइल।


नेपालखबर
पुस १९, २०७९ मंगलबार १३:३१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक मुख्यसचेतकमा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मुख्यसचेतकमा मनोनीत गरेका हुन्। 

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लेखकलाई मनोनीत गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

यसअघिको कार्यकालमा कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .