मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बस्न लागेको हो। प्रकाशित: पुस २१, २०७९ बिहिबार ११:२२ 63 Shares
प्रतिक्रिया