ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

नेपालखबर
माघ १८, २०७९ बुधबार १०:९, काठमाडौँ

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 

भेटवार्तामा प्रदेश १ मा सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .