ad ad

राजनीति


राप्रपाको युवा संगठन संयोजकमा सुजित केसी चयन

राप्रपाको युवा संगठन संयोजकमा सुजित केसी चयन

नेपालखबर
फागुन १५, २०७९ सोमबार ७:३०, काठमाडौँ

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित के।सी।लाई सर्वसम्मत चयन गरिएको छ।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई चयन गरिएको हो।

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको बताइन्छ।

संगठनको केन्द्रीय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन्।

केसीले राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधावारिधी अध्यनरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .