नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार सरकारबाट समर्थन फिर्ता लिएर सरकार छाड्ने निर्णय भएको हो। प्रकाशित: फागुन १५, २०७९ सोमबार १२:४० 111 Shares
प्रतिक्रिया