ad ad

राजनीति


नयाँ राष्ट्रपति चुन्न मतदान जारी

नयाँ राष्ट्रपति चुन्न मतदान जारी

मतदान गर्दै राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:३२, काठमाडौँ

नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान भइरहेको हो। 

राष्ट्रपति पदका लागि नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .