सातै प्रदेशका प्रदेश प्रमुख प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भेला भएका छन्।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग उनीहरूले भेटवार्ता गरिरहेका हुन्। भेटवार्ता केही बेरअघि सुरु भएको हो।
प्रधानमन्त्री र सात प्रदेशका प्रमुखबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
प्रतिक्रिया