ad ad

राजनीति


परराष्ट्रमन्त्री साउदले सम्हाले पदभार

परराष्ट्रमन्त्री साउदले सम्हाले पदभार

नेपालखबर
बैशाख ३, २०८० आइतबार १५:५७, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले पदभार सम्हालेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्री साउदले पदभार ग्रहण गरेका हुन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .