नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्।
पोखरेलले निर्वाचन आयोगमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
12
Shares
प्रतिक्रिया