ad ad

राजनीति


जसपाले निर्वाचित जनप्रतिनिधिको विवरण पुस्तिका प्रकाशन गर्ने

जसपाले निर्वाचित जनप्रतिनिधिको विवरण पुस्तिका प्रकाशन गर्ने

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १७:१७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको विवरण समावेश गरी पुस्तक प्रकाशन गर्ने भएको छ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिने बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .