प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक अहिले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।
आइतबार मात्रै अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीसहितका कयौँ मुद्दामा सरकारमाथि धावा बोलेका थिए।
सचिवालय बैठकमा पनि तीन सातादेखि अवरुद्ध संसद् बैठक, साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरण र अन्य समसामयिक विषयमा छलफल हुने भएको छ।
बैठकमा एमाले संसद्मा भइरहेको अवरोध र सुन तस्करी प्रकरणमा सरकारी अनुसन्धानको समीक्षा गर्ने भएको छ।
15
Shares
प्रतिक्रिया